Shivapuri Nagarjun National Park

  • Home
  • Visitiors Obligation
  • Park Entry Fees
  • News
  • Contact Us

शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा बर्खे चरा सर्बेक्षण शुरु

शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा बर्खे चरा सर्बेक्षण शुरु

by Editorial Staff / Tuesday, 10 August 2021 / Published in News
Birds

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बर्षा ऋतुको समयमा चरा सर्वेक्षण आजबाट शुरु भएको छ ।

राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाल पंछीबिद संघ र अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकास समितिको संयुक्त आयोजनामा गरिएको यो सर्वेक्षण निकुञ्ज भित्रका सबै क्षेत्रहरु समिटिने गरि आगामी ११ दिन सम्म चल्नेछ ।

चराहरुको विवरण अद्याबधिक गर्ने क्रममा नेपाल पंछीबिद संघका चराविज्ञहरु मनशान्त घिमिरे र संजीव आचार्य एवं पर्यटन तथा वन्यजन्तु फोटोग्राफर पेम्बा शेर्पाको सर्वेक्षण टोलीमा प्रमुख संरक्षण अधिकृत एवं पंछीबिद लक्ष्मण प्रसाद पौड्याल तथा कर्मचारीहरु समेत सहभागि भएको निकुञ्जका सुचना अधिकृत अरविन्द यादबले जानकारी दिए ।

स्मरणीय छ यस अघि हिउँदेयाम मा गरिएको सर्वेक्षणमा निकुञ्ज भित्र १९६ प्रजातिका चराहरुको अभिलेख गरिएको थियो ।

  • Tweet

About Editorial Staff

What you can read next

Pani Muhan Sector
२२ औं वन्यजन्तु सप्ताहब्यापी कार्यक्रम सम्पन्न – 2017-04-27

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

News

  • Pani Muhan Sector

    २२ औं वन्यजन्तु सप्ताहब्यापी कार्यक्रम सम्पन्न – 2017-04-27

    २२ औं वन्यजन्तु सप्ताहब्यापी कार्यक्रम “युवा अग...

Department of National Parks and Wildlife Conservation

Babarmahal, Kathmandu
Phone: +977-01-4220912 / 4220850 / 4227926
Fax +977-1-4227675
Email : info@dnpwc.gov.np
Website: www.dnpwc.gov.np

Shivapuri Nagarjun National Park

Panimuhan, Kathmandu
Phone: +977-01-4370355 / 4370430
Email: info@snnp.gov.np / snnp.gov@gmail.com
Website: www.snnp.gov.np
Government Logo

© 2020 All rights reserved. Shivapuri Nagarjun National Park

TOP