शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा बर्खे चरा सर्बेक्षण शुरु
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा बर्षा ऋतुको समयमा चरा सर्वेक्षण आजबाट शुरु भएको छ । राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाल पंछीबिद संघ र अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकास समितिको संयुक्त आयोजनामा गरिएको यो सर्वेक्षण निकुञ्ज भित्रका सबै क्षेत्रहरु समिटिने गरि आगामी ११ दिन सम्म चल्नेछ । चराहरुको विवरण अद्याबधिक गर्ने क्रममा नेपाल पंछीबिद संघका चराविज्ञहरु मनशान्त
- Published in News
२२ औं वन्यजन्तु सप्ताहब्यापी कार्यक्रम सम्पन्न – 2017-04-27
२२ औं वन्यजन्तु सप्ताहब्यापी कार्यक्रम “युवा अग्रसरता : संरक्षण र समृद्धिको सुनिश्चितता” भन्ने नाराका साथ २०७४।१।७ गते सम्पन्न भएको छ | मिति : २०७४।१।१ पानीमुहान, नागार्जुन, सुन्दरीजल, टोखा,जगात लगायत मध्यवर्ती क्षेत्रमा गठित ११ वटा उपभोक्ता समितिको कार्यालयहरुमा मुलनारा सहितको व्यानरिगं गर्ने कार्य गरिएको थियो । नेपालको राष्ट्रिय झण्डा, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको लोगो, मध्यवर्ती क्षेत्रको
- Published in News