लेखापरीक्षकहरु मौजुदा सूचीमा सूचीकृत हुन आउने सम्बन्धमा

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज मातहतमा रहेका मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र मध्यवर्ती उपभोक्ता समितिहरुको लेखापरिक्षण प्रयोजनार्थ लेखापरीक्षकहरुलाई मौजुदा सूचीमा सूचीकृत हुन आउने सम्बन्धी सूचना 

(प्रथम पटक प्रकाशित मिति: - २०८३/०५/१६)